Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

निर्धन उत्थान लघुवित्त वित्तीयको लाभांश घोषणा

निर्धन उत्थान लघुवित्त वित्तीयको लाभांश घोषणा

  • काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १९% बोनस सेयर र कर प्रयोजनका लागि १% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    नेपाल राष्ट्र बैंक र निर्धनको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि प्रस्तावित बोनस सेयर र नगद लाभांश सेयरधनीहरुलाई वितरण हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij