Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

  • काठमाडौँ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड ६१ लख ४४ हजार ८१९ रुपैयाँको ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३४२ प्रतिशत नगद गरी कूल ६.८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  

    प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति भइ आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij