Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

बाराही हाइड्रोपावरको सेयर कारोबार सुरू

बाराही हाइड्रोपावरको सेयर कारोबार सुरू

  • काठमाडौं । बाराही हाइड्रोपावरको सेयर कारोबार आजदेखि सुरु भएको छ । ‘बीएचपीएल’ संकेतमा यसको कारोबार खुला भएको छ । नेप्से प्रि.ओपन सेसनमा  यसको पहिलो कारोबार प्रतिकित्ता १९४ रुपैयाँ ३० पैसामा भएको हो ।

    images
    images
    images

    पहिलो कारोबारका लागि  नेप्सेले ओपनिङ रेन्ज न्यूनतम ६४ रुपैयाँ ९७ पैसादेखि अधिकतम १९४ रुपैयाँ ९१ पैसा तोकेको थियो ।

    सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार सुरु भएको छ ।  कम्पनीले २१ देखि २६ मंसिरसम्म कुल पाँच लाख ५४ हजार कित्ता आइपिओ निष्कासन गरेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij