
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्तावित गरेको छ ।
पुस २५ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजारको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल विद्युत प्राविधकरणको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij