Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

प्राइममा प्रफुल्लित राजेन्द्रदास 

प्राइममा प्रफुल्लित राजेन्द्रदास 

  • काठमाडौं । प्राइम कमर्शियल बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन भएका छन् । बैंकको संचालक समितिको बैठकले श्रेष्ठलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो। 

    images
    images
    images

    त्यस्तै संस्थापक सेयरधनीको तर्फबाट तीन जना तथा सर्वसाधारणको तर्फबाट दुई जना संचालकमा चयन भएका छन् । संस्थापक सेयरधनीबाट संचालकमा चयन हुनेमा राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य छन् भने सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक हुनेमा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij