Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

सपोर्ट लघुवित्तको लाभांश घोषणा

सपोर्ट लघुवित्तको लाभांश घोषणा

  • काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले ११.५७% नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले कम्पनीले २०७८/७९ को नाफाबाट ११% बोनस सेयर र कर तिर्न ०.५७% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    यसर्थ, कम्पनीले बोनस सेयर वितरणमा ९४ लाख ३८ हजार रुपैयाँ खर्च गर्नेछ । यस्तै, ४ लाख ९६ हजार ७३६ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बोनस वितरण हुनेछ ।

    गत वर्ष कम्पनीले ३०% बोनस सेयर र १.५७% नगद लाभांश वितरण गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij