Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

प्राइम बैंकका अध्यक्ष श्रेष्ठले लिए शपथ

प्राइम बैंकका अध्यक्ष श्रेष्ठले लिए शपथ

  • काठमाडौं । प्राइम कमर्शियल बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले शपथ ग्रहण गरेका छन् ।

    images
    images
    images

    नेपाल राष्ट्र बैंकमा बिहिबार आयोजित एक समारोहका बीच श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । बैंकको सञ्चालक समितिको ४५९ औं बैठकबाट श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो ।

    उक्त समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र प्राइम कमर्सियल बैंक लि.का सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति थियो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij