Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

कालिका लघुवित्तको लाभांश घोषणा

कालिका लघुवित्तको लाभांश घोषणा

  • काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    कम्पनीको हाल चुक्ता पुँजी ३१ करोड २८ लाख ७५ हजार रुपैयाँको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  

    सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij