Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

प्रदेश नम्बर–१ को मुख्य न्यायाधिवक्तामा आचार्य नियुक्त

प्रदेश नम्बर–१ को मुख्य न्यायाधिवक्तामा आचार्य नियुक्त

  • काठमाडौँ । प्रदेश नम्बर–१ को मुख्य न्यायाधिवक्ता पदमा गजेन्द्र आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।  

    images
    images
    images

    आचार्यले ०७४ सालमा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका थिए । उनी झापा बार एसोसिएसनका पूर्वअध्यक्ष पनि हुन् । बुधबार उनले पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij