Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

सबैको लघुवित्तको लाभांश घोषणा

सबैको लघुवित्तको लाभांश घोषणा

  • काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    images
    images
    images

    लघुवित्तको हाल कायम चुक्तापूँजी २७ करोड रूपैँयाको आधारमा १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

    नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र प्रस्तावित यो लाभांश वितरण हुनेछ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij