
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्थाले बोनस सेयर घोषणा गरेको छ ।
सिभिलको शुक्रबार बसेको सञ्चालक समितीको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ११% बोनस सेयर र कर प्रयोजनका लागि तिर्न ०.५८% नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij