
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहीबार ४ हजार ६०० रुपैयाँले घटेको सुनको मूल्य आज शुक्रबार भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोला १ हजार ९३० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij