Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

एसपी सविन प्रधानले दिए राजीनामा

एसपी सविन प्रधानले दिए राजीनामा

  • काठमाडौँ । प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले राजीनामा दिएका छन्। गृह मन्त्रालयले माघ २० गते प्रहरी प्रधान कार्यालयमा रहेका एसपी प्रधानको राजीनामा स्वीकृति दिएको थियो।

    images
    images
    images

    आफ्नो कार्यकाल सकिन अझै डेढ वर्ष बाँकी छँदै उनले राजीनामा दिएका हुन्। आगामी २०८१ भदौसम्म उनको सेवा अवधि थियो। २०५१ भदौ प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना भएका थिए।

    images

    उनले संगठनमा लामो समय काम गरे पनि आगामी दिनमा अरू नै केही गर्ने उद्देश्य राखेको जनाएका छन्। भक्तपुर प्रहरी परिसरको कमाण्ड सम्हालेका उनी पछिल्लो समयमा प्रहरी महानिरीक्षक (आईजीपी)को सचिवालयमा थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij