
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट १५.७८९% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको माघ २९ गते बसेको सञ्चालक समिति बैठकले १५% बोनस सेयर र कर तिर्न ०.७८९% नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij