
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से बुधबार सामान्य अंकले बढेको छ । नेप्से सूचक १.८६ अंकले बढेर १९०७.५४ विन्दुमा आएको छ ।
यससँगै ९ कम्पनीको ३०३ कित्ता सेयर कारोबार हुँदा ६३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो सेसनमा कुल ९ वटा कारोबार भएको हो । जसमध्ये ८ कम्पनीको मूल्य बढेको छ भने १ वटाको घटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij