Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

प्री ओपन सेसनमा ०.९४ अंकले बढ्यो नेम्से

प्री ओपन सेसनमा ०.९४ अंकले बढ्यो नेम्से

  • काठमाडौँ । प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से ०.९४ अंकले बढेर १८९२.९४ विन्‍दुमा पुगेको छ।

    images
    images
    images
    यससँगै १ लाख ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ भने ६ कम्पनीको ९३५ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल ७ वटा कारोबार भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij