Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

महानगरद्वारा बालाजुको एक पेट्रोल पम्प सिल

महानगरद्वारा बालाजुको एक पेट्रोल पम्प सिल

  • काठमाडौं। काठमाडौं महानगरपालिकाले बालाजुको एक पेट्रोल पम्पमा सिल गरेको छ । महानगरको नगर प्रहरीले बिहिबार बालाजुमा रहेको कोतः धुकु पेट्रोल पम्प सिल गरेको हो ।

    images
    images
    images

    महानगरका प्रहरी प्रमुख राजु पाण्डेका अनुसार मापदण्डविपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेको भन्दै महानगरले पेट्रोल पम्पमा सिल गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij