Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमा

एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमा

  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको झापामा तय भएको बैठक काठमाडौंमै बस्ने भएको छ। बैठक वैशाख २८ देखि ३० सम्म झपामा बस्ने तय भएको थियो।

    onlinepatrika
    Arghakhachi

    उक्त बैठक संसदको बजेट अधिवेशन सुरु भएको भन्दै काठमाडौंमै सारिएको हो। आम निर्वाचन र २ महिने मिसन ग्रासरुट अभियानको समीक्षाका लागि बैठक बोलाइएको एमालेले जनाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij