Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले मच्छिन्द्रनाथको जात्रा, बाह्रमासे जात्रा र भोटो जात्रालाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गरेकी छन् ।
संसदको नीति तथा कार्यक्रमको विषयमा टिप्पणी गर्दै कार्कीले ललितपुर कला संस्कृतिको धरोहर भए पनि राज्यको आँखा नपरेको बताइन् ।त्यस्तै कार्कीले बुङमतीको रातो मछिन्द्रनाथ, खोकनाको रुद्रायणी मन्दिरको पुनर्निर्माण सम्पन्न हुने गरी बजेट विनियोजन गर्न पनि माग गरेकी छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij