
May 10 2025 | २०८२, वैशाख २७ गते
काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा लक्ष्मी प्रसाद दुवाल मनोनयन भएका छन् । लघुवित्तको संस्थापक सेयरधनी कुमारी बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी दुवाल नियुक्त भएका हुन् ।
यसअघिका कुमारी बैंककै तर्फबाट प्रतिनिधित्व गर्ने रमेश सापकोटाको सट्टामा सञ्चालक समितिमा बैंकका सहायक महाप्रबन्धक दुवाललाई नियुक्त गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij