Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

नेमकिपाको आज राजधानीमा जुलुश र धर्ना

नेमकिपाको आज राजधानीमा जुलुश र धर्ना

  • काठमाडौं । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले  आज राजधानीमा जुलुश र धर्ना कार्यक्रम गर्ने भएको छ।

    onlinepatrika
    Arghakhachi

    आज बिहान ९ बजे कोटेश्वरमा जम्मा भइ जुलुश गरेर संघीय संसद भवन नयाँं बानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइले बताए। धर्नामा पार्टीका केन्द्रीय नेताहरुबाट सम्बाेधन हुनेछ। 

    AGNI GROUP

    यसअघि बैशाख १७ गते बसेकाे पार्टीको सचिवालको बैठकले  नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij