
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान ‘आइएमई पे’ बाट गर्दा सेवाग्राहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५% बराबर (रु १००० सम्म) क्यासब्याक पाउन सक्ने भएका छन् ।
उक्त अफर वैशाख १४ देखि साउन ३१, २०८० सम्म लागु हुने जनाइएको छ । ग्राहकले सो अफर अन्तर्गत आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सक्ने कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij