Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिने समय आज सकिने

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिने समय आज सकिने

  • काठमाडौँ । संवैधानिक परिषदबाट प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने समय आज सकिँदैछ ।संसदीय सुनुवाइ समितिको जेठ १६ गते बसेको बैठकले कार्की विरुद्ध उजुरी भए जेठ २६ गते आज दिउँसो ३ बजेसम्म उजुरी दिन आह्वान गरेको थियो ।

    images
    images
    images

    अहिलेसम्म समितिमा १९ वटा उजुरी परेका छन् । जसमा बहालवाला जिल्ला न्यायाधीश, पाँच कानून व्यवसायीलगायतका उजुरी छन् । 

    उजुरी उपर आइतबार बस्ने सुनुवाइ समिति बैठकमा छलफल हुनेछ । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij