
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौँ । मोबाईल रिचार्जमा दिईरहेको क्यासब्याकलाई आइएमई पेले निरन्तरता दिने भएको छ । आइएमईको २३ औँ वार्षिक उत्सवको अवसरमा आइएमई पेमार्फत मोबाईल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो ।
टपअप क्यासब्याक अन्तर्गत, रजिस्टर नम्बरमा रिचार्ज गर्दा ग्राहकले ५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । त्यस्तै अन्य नम्बरमा रिचार्ज गर्दा २ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।
डिजिटल कारोबार गर्न सकिने आईएमई पे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त डिजिटल वालेट हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij