
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौँ । आइएमई पेले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पेमा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ । आइएमई पेले असार ३ देखि सुरू गरेको एयरलाइन्समा क्यासब्याकको अफर एक हप्ताको लागि चल्नेछ ।
ग्राहकले प्रत्येक दिन साँझको ४ बजे देखि साँझको ६ बजेसम्म कुनैपनि एअरलाईन्सको टिकट काट्दा सो अफरअन्तर्गत रु २०० क्यासब्याक पाउनेछन् ।
सो अवधिभित्र एअरलाईन्सको टिकट काट्ने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुटसहित यो छुट पनि पाउनेछन् । यो अफर असार ९ सम्मका लागि मात्र रहनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij