Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

माओवादीले बोलायो केन्द्रीय समितिको बैठक असार २३ मा

माओवादीले बोलायो केन्द्रीय समितिको बैठक असार २३ मा

  • काठमाडौँ । सत्तारुढ माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय सदस्यहरूलाई बिहीबार पठाइएको सर्कुलरअनुसार २३ असारमा प्रज्ञा भवन, कमलादीमा बैठक बसिने छ । बैठकमा तीन वटै आयोगका सदस्य र प्रदेश समितिका पदाधिकारीहरू समेत सहभागी हुनेछन् । बैठकअघि १५ असारभित्र दुई महिने अभियानको समीक्षासहितको प्रतिवेदन पठाउन भनिएको छ ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij