Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर बिक्रीमा

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर बिक्रीमा

  • काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ९३६ सय कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी ज्ञानेन्द्र प्रसाद पाण्डेको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

    images
    images
    images

    कम्पनीले बिक्री गर्न लागेको सो संस्थापक शेयरको न्युनतम मूल्य प्रतिकिता ७ सय रुपैयाँ निर्धारण गरेको छ । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij