Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

काठमाडौंको  चोकचोकमै निगरानी गर्न सीसीटिभी क्यामेरा, २० करोड बजेट विनियोजन

काठमाडौंको  चोकचोकमै निगरानी गर्न सीसीटिभी क्यामेरा, २० करोड बजेट विनियोजन

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने मुख्य सडक, चोक र गल्लीहरूमा सर्भिलेन्स क्यामेरा जडान गर्ने भएको छ । आइतबार बसेको महानगरको बैठकमा वार्षिक बजेट, आर्थिक र विनियोजन विधेयक पेस गर्दै उपप्रमुख सुनिता डङ्गोलले यो योजना सार्वजनिक गरेकी हुन् । 

    onlinepatrika
    Arghakhachi

      “महानगरका मुख्य, सडक, चोक एवं गल्ली समेतमा सर्भिलेन्स क्यामेरा जडान गरी महानगरबासीलाई सुरक्षित परिवेशमा बस्न योग्य शहर बनाउने उद्देश्यले महानगरले देख्छ योजनालाई गौरवको कार्यक्रमको रूपमा समावेश गरिएको छ,” उपप्रमुख डङ्गोलले भनिन्, “यस योजनाका लागि २० करोड रकम विनियोजन गरिएको छ ।” , “यस योजनाका लागि २० करोड रकम विनियोजन गरिएका छन् ।”

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij