Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

सन नेपाल लाइफको बीमा दाबी भुक्तानी

सन नेपाल लाइफको बीमा दाबी भुक्तानी

  • काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको बागलुुङ शाखाले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएका बीमित साजन सापकोटाको परिवारलाई बीमा दावी वापतको १४ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

    images
    images
    images

    बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा स्थायी घर भई रोजगारीको लागि मलेसिया गएका साजनको ०७९ चैत्र ८ गते रोजगारीकै सिलिसलामा मृत्यु भएको थियो । वैदेसिक रोजगारीमा जानुअघि साजनले सन नेपाल लाइफ इन्स्योरेन्स मार्फत म्यादी बीमा गराएको कम्पनीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij