Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

राष्ट्रिय धान दिवसको रौनक !

राष्ट्रिय धान दिवसको रौनक !

  • काठमाडौं । “जलबायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा बृद्धि” भन्ने मुल नारासहित आज असार १५ गते २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्वस २०८० मनाईदैछ ।

    images
    images
    images

    “मानो रोपेर मुरी फलाउने दिन” आज किसानहरु भब्यताका साथ देशभर धान दिवस मनाउँदैछन् । 

    कृषि प्रधान देश भएकाले नेपालका अधिकांश जनता किसान छन् । आज खेतमा काम गरी दही चिउरा खाएर धान दिवस तथा रोपाई महोत्सव मनाइँदै छ । वि.सं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल देखि हरेक बर्षको असार १५ लाई राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

    आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij