Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

डिजिटल तालिमले पत्रकारहरु दंग

डिजिटल तालिमले पत्रकारहरु दंग

  • जीबी लामा

    images
    images
    images

    ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा ‘२ दिने डिजिटल’ पत्रकारिता तालिम सम्पन्न भएको छ । दुई दिने तालिममा पत्रकारहरूलाई विकसित प्रविधिको बारेमा ज्ञान दिइएको महासंघका अध्यक्ष सागर न्यौपालेले बताए । 

    images

    पत्रकारहरू सबैभन्दा बढी सूचना प्रविधिसँग जोडिनुपर्ने र उनीहरू विकसित प्रविधिसँग अपडेट नहुँदा पत्रकार मात्र नभएर सिंगो समाजपछि पर्ने अध्यक्ष न्यौपानेले धारणा पोखे । त्यसकारण पत्रकारहरूको क्षमता विकासका लागि यो तालिम महत्वपूर्ण रहेको दावी गरे । 

    gb.jpg

    कार्यक्रम एसियन अमेरिकन जर्लालिष्ट एशोसियन एसियाको सहकार्यमा भएको हो । प्रवेश सुवेदी प्रशिक्षक रहेको तालिममा १७ जना पत्रकारहरू सहभागी भएको महासंघ ललितपुरका सचिव रामहरि कार्कीले बताए । 

    तस्वीर : संस्कार श्रेष्ठ

    saskar.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij