Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

रसुवामा ठूलो परिणाममा सुन बरामद

रसुवामा ठूलो परिणाममा सुन बरामद

  • काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको हो ।

    images
    images
    images

    सुन बरामद भएको बारेमा औपचारिक रुपमा जानकारी दिइएको छैन । अहिले जोख्ने काम भइरहेको छ । त्यसैले परिणाम पनि यकिन भएको छैन ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij