
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त संस्थाका केही संस्थापक शेयरधनीहरुको आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि संस्थाले सो संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
संस्थाले सोही संस्थामा कायम संस्थापक शेयरधनीहरुलाई प्राथमिकतामा राखिएको जनाएको छ । शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले सूचना प्रकाशित मिति ९असार २७० ले ३५ दिनभित्र संस्थाको प्रधान कार्यालय, भाटभटेनी काठमाडौंमा सम्पर्क गर्न संस्थाले अनुरोध गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij