
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । आजदेखि महालक्ष्मी लाइफसँग एकीकृत कारोबार शुभारम्भ गर्दै गरेको प्रभु लाइफले सञ्चालक समिति हेरफेर गरेको छ । कम्पनीमा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गरेका सञ्चालक दिपक पाण्डेयले सञ्चालकबाट असार २४ गते दिएको राजिनामा स्वीकृत गरेको छ ।
कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले पाण्डेयको रानिनामा स्वीकृत गरी सोही बैठकले ज्योति शेरचनलाई सञ्चालकमा नियुक्त गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij