Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

व्यावसायिक सेवामा नेपालको वैदेशिक व्यापार

व्यावसायिक सेवामा नेपालको वैदेशिक व्यापार

  • काठमाडौं । नेपालमा सेवा व्यापारको बारेमा खासै चर्चा हुने गरेको पाइँदैन । सेवा व्यापारलाई राष्ट्रिय विमर्शको मूलप्रवाहमा ल्याई यसको महत्त्वबारे नीतिगत तथा व्यावसायिक तहमा बुझाउन जरुरी छ । यसै उद्देश्यले नेपाल राष्ट्र बैंकबाट नियमित रूपमा प्रकाशन हुने ‘बीएमपी६’को वर्गीकरणमा आधारित रही सेवा व्यापार सम्बन्धी तथ्यांक यहाँ प्रस्तुत गरिएको छ ।

    images
    images
    images

    अन्य व्यावसायिक सेवा नेपालको पक्षमा सन्तुलन भएको सेवा व्यापार हो । गत आर्थिक वर्षको पहिलो १० महीनामा अन्य व्यावसायिक सेवाको निर्यात रू. ५२ अर्ब ३६ करोडको हाराहारीमा छ भने सो अवधिमा अन्य व्यावसायिक सेवाको आयात रू २३ अर्ब ९२ करोड छ । 

    यस आँकडाले उचित रणनीति अंगीकार गर्न सके अन्य व्यावसायिक सेवा नेपालको निर्यात सेवामा राम्रो क्षेत्रको रूपमा आउन सक्ने देखिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij