
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । प्रिओपन सेसनमा नेप्से सूचक ४.१४ अंकले बढेको छ । योसँगै सूचक २१६८.४५ विन्दुमा पुगेको छ ।
योसँगै १७ कम्पनीका २९ सय ६५ कित्ता सेयर कारोबार भएका छन् । सो सेसन अवधिमा १२ कम्पनीको भाउ बढेको छ भने तीन कम्पनीको भाउ घटेको छ । सेसनमा ३ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij