
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौँ । रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा समाजप्रकाश श्रेष्ठ नियुक्त भएका छन् । साउन ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
साउन ९ गतेबाटै नियुक्ति लागू भएका श्रेष्ठलाई ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको छ । यसअघि उनी संस्थामा कामु सीईओका रुपमा कार्यरत थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij