Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

नेप्से सूचक ५.०५ अंकले घट्यो

नेप्से सूचक ५.०५ अंकले घट्यो

  • काठमाडौँ । आज नेप्से सूचक ५.०५ अंकले घट्दै १९ सय ९३.४२ अंकको विन्दुमा झरेको छ । योसँगै यसदिन जम्मा ८६ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर मात्र कारोबार भएको छ । 

    images
    images
    images

    इन्भेष्टमेन्ट, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ कम्पनीहरुको सेयर मूल्यमा झिनो प्रतिशतले मात्र वृद्धि भएको छ । त्यस्तै बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् । 

    तथापि, आज पनि कुथेली बुकहारी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्लोबल आईएमई ब्यालेन्स फन्डको मूल्य ९.९९ प्रतिशतले बढेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij