Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

महिलाको मृत्युको विषयमा स्वास्थ्यकर्मी पक्राउ

महिलाको मृत्युको विषयमा स्वास्थ्यकर्मी पक्राउ

  • काठमाडौं । रौतहटमा बिरामीको मृत्यु भएको विषयमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गरुडाले स्वास्थ्यकर्मी इन्द्रदेव यादवलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    पाठेघरको समस्या लिएर अस्पतालमा उपचार गर्न आएकी गरुडा नगरपालिका–८ कि ३० वर्षकी नुरजहान खातुनको २० कात्तिकमा अपरेशन गरिएको थियो ।अपरेशनपछि रक्तश्राब नरोकिएपछि उक्त अस्पताले उनलाई २१ कात्तिकको अपरान्ह ५ बजे वीरगञ्ज पठाएको थियो ।

    images

    प्रहरीले वीरगञ्जको मेट्रोसिटी अस्पतालमा चेकजाँच गराउँदा बिरामीको मृत्यु भइसकेको जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनालले महिलाको उपचारमा संलग्न पाइएका यादवलाई पक्राउ गरेर अनुसन्धान गरेको जानकारी दिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij