Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

शिक्षा मन्त्री राईको कानको शल्यक्रिया

शिक्षा मन्त्री राईको कानको शल्यक्रिया

  • काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको कानको शल्यक्रिया भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार दिउँसो कानको शल्यक्रिया गरिएको स्वकीय सचिव युवराज राईले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार मन्त्री राईको कानमा समस्या देखिएको थियो । उनी आइतबार अस्पतालमा भएका थिए ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij