Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

८८३ मतसहित गोयलको गाडी गुड्यो

८८३ मतसहित गोयलको गाडी गुड्यो

  • काठमाडौं । मारवाडी सेवा समितिको निर्वाचनमा गोयल समुहबाट कैलाशचन्द्र गोयलले बढी मत पाएका छन् । मतपरिणाम अनूसार सेवा समितको अध्यक्षको रुपमा सबैभन्दा बढी मत गोयलले पाएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    गोयलले १,३४८ मत खसेकोमा ८८३ मत प्राप्त गरेका छन् । निर्वाचनमा राजेन्द्रकुमार खेतान र बसन्त कुमार चौधरी समुह र कैलाशचन्द्र गोयल समुहको प्रतिस्पर्धा भएको थियो । 

    AGNI GROUP

    विजयी उमेदवारहरुको नामावली 

    marwadi.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij