Aug 03 2025 | २०८२, साउन १८ गते
काठमाडौं । उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशहरूको सरुवा भएको छ । न्याय परिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो ।
जसअनुसार उच्च अदालत सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मी उच्च अदालत पाटनमा सरुवा भएका छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij