Aug 08 2025 | २०८२, साउन २३ गते
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका एघार जना प्रहरी उपरिक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) का लागि बढुवा सिफारिस गरिएको छ।
बुधबार बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij