Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

कोरोना खोप खरिदका लागि आर्थिक सहयोग गर्न सरकारको अपिल (सूचनासहित)

कोरोना खोप खरिदका लागि आर्थिक सहयोग गर्न सरकारको अपिल (सूचनासहित)

  • काठमाडौं । सरकारले कोरोना खोप खरिदका लागि आर्थिक सहयोग गर्न आह्वान गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सरकारले स्वीकृती प्राप्त खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरुलाई निशुल्क वितरण गर्न ठूलो रकम आवश्यक पर्ने भएको भन्दै दातृ निकाय, विदेशी तथा विभिन्न व्यवसायीक एवम् सामाजिक र परोपकारी संस्थाहरुलाई रकम सहयोगका लागि अपिल गरेको हो ।

    AGNI GROUP

    सरकारले गत कार्तिक २४ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै त्यस्तो अपिल गरेको हो । 

    सूचना हेर्नुहोस् :

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij