Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

नुवाकोटको तारुकामा गोरु जुधाइ कार्यक्रममा झडप, एक घाइते

नुवाकोटको तारुकामा गोरु जुधाइ कार्यक्रममा झडप, एक घाइते

  • काठमाडौं । नुवाकोटको तारुकास्थित गोरुजुधाइ कार्यक्रममा झपड भएको छ ।

    onlinepatrika
    Arghakhachi

    झपडपमा परी स्थानीय एक युवा घाइते भएको छ ।  स्वयम् सेवकको रुपमा खटिएका ती युवामाथि भीडबाट अज्ञात समूहले ढुंगा प्रहार गरेको बताइएको छ ।

    AGNI GROUP

    ढुंगाले लागेर उनको टाउकोमा चोट लागेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij