गोरु जुधाइ हेर्नका लागि नुवाकोट, धादिङ, रसुवा चितवन, काठमाडौं लगायतका विभिन्न जिल्लाहरुबाट मानिसहरु आउने गरेका छन् ।
तस्वीर : सन्तोष न्यौपाने

Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । नुवाकोटको तारुकेश्वर गाउँपालिका ३ स्थित तारुकमा गोरु जुधाइएको छ ।
माघी पर्वका अवसरमा लामो समयदेखि तारुकामा गोरु जुधाइँदै आएको छ ।
गोरु जुधाइ हेर्नका लागि नुवाकोट, धादिङ, रसुवा चितवन, काठमाडौं लगायतका विभिन्न जिल्लाहरुबाट मानिसहरु आउने गरेका छन् ।
तस्वीर : सन्तोष न्यौपाने

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij