Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

राप्रपा नेपाल छाडे सहमहामन्त्री शर्माले

राप्रपा नेपाल छाडे सहमहामन्त्री शर्माले

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सह महामन्त्री आनन्द शर्माले पार्टी छाडेका छन् । आजदेखि शर्माले पुन:आफ्नो अध्यक्षतामा राष्ट्रिय जनता दल नेपाललाई पुर्णता दिएका हुन । 

    images
    images
    images

    केही महिना पहिला कमल थापाको अध्यक्षतामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र आनन्द शर्माको अध्यक्षतामा रहेको राष्ट्रिय जनता दल नेपाल बिच एकता भएको घोषणा भएको थियो । 

    तर केही कारणवस त्यो सम्झौता आज देखि नरहेको  पार्टी अध्यक्ष आनन्द शर्माले राजधानीसंग कुराकानी गर्दै बताएका छ्न । साथै हाम्रो बिचमा कुनै पनि किसिमको मतभेद नभएको समेत शर्माले बताए । 

    राष्ट्रिय जनता दल नेपालको बिचार तथा मुख्य एजेन्डाहरु छिट्टै यहाँहरु माझ सार्वजनिक गर्नेछु । साथै दलको दर्ता प्रक्रिया समेत अब अन्तिम चरणमा रहेको अध्यक्ष शर्माले बताएका छ्न ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij