Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

इलाममा मतगणना स्थल थपियो

इलाममा मतगणना स्थल थपियो

  • काठमाडौं । इलाममा जारी मतगणनाको परिणाम छिटो निकाल्न गणना स्थल बढाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    बिहानबाट ३ स्थानबाट मतगणना सुरु गरिएको हो । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ३ वटा टोली खटाएर मतगणना सुरु गरिएको जानकारी दिए ।

    AGNI GROUP

    ६ वटा पालिकाको ४२ वटा वडा मध्ये अहिले सम्म २ वटा गाउँपालिकाको मतगणना सकिएको छ । फाकफोकथुम र चुलाचुली गाउँपालिकाको मतगणना सकिँदा अहिले माङ्सेवुङ्ग गाउँपालिकाको मतगणना भइरहेको छ ।

    अहिलेसम्म २२ हजार भन्दा बढी मत गणना भइसकेको छ । आज बेलुकासम्ममा अन्तिम परिणाम आउने गरि मत गन्ने काम भइरहेको यादवले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij