Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

ज्ञानेन्द्र शाही: कर्णालीलाई रेल र सुरुङ चाहिएन बाटो चाहियो

ज्ञानेन्द्र शाही: कर्णालीलाई रेल र सुरुङ चाहिएन बाटो चाहियो

  • काठमाडौं । कर्णालीको सडक पूर्वाधार विकासका लागि सडक र संसद्‌मा आन्दोलन राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले गर्ने बताएका छन् ।

    images
    images
    images

    बिहीबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले कर्णालीका लागि आगामी आर्थिक वर्षमा पर्याप्त बजेट व्यवस्था गर्न भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराए । 

    उनले कर्णाली राजमार्गमा हालिएको ओटाशील उक्किएर खाल्डो परेको र हरेक गाडीको टायर पन्चर हुने गरेको बताए । 

    उनले नाग्मा–रारा जाने सडक लगायतका जुम्ला सडक विकासका लागि आग्रह गरे । आगामी आर्थिक वर्षका लागि पहुँचका आधारमा बजेट विनियोजन भयो भने आन्दोलन गर्ने चेतावनी समेत दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij