Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

तीन महिना नपुग्दै तानिए सिराहाका प्रहरी प्रमुख आचार्य

तीन महिना नपुग्दै तानिए सिराहाका प्रहरी प्रमुख आचार्य

  • काठमाडौं  २४ वैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सिराहा र इलामका प्रहरी प्रमुख परिवर्तन गरेको छ ।

    images
    images
    images

    इलामका एसपी वासुदेव खतिवडा र सिराहाका एसपी सन्तोष आचार्यलाई फिर्ता बोलाइएको हो । सिराहामा रमेश पण्डितलाई पठाइएको छ । इलाममा कसलाई पठाउने टुंगो लागिसकेको छैन ।  सिराहामा आचार्यलाई १ फागुनको सरुवामा पठाइएको थियो ।   

    images

    इलामका खतिवडाको पनि एक वर्ष अवधि नपुग्दै सरुवा गरिएको हो । उनीहरुलाई हटाउनुको कारणबारे प्रहरी प्रधान कार्यालयले बताएको छैन ।  यसअघि २३ चैत २०८० मा पनि समय नपुग्दै ७ जिल्लाका एसपीहरु हटाइएका थिए । तीमध्ये कतिपय एसपी विवादास्पद छविका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij